आज देशभर मौसम बदली, कहाँ-कहाँ हुँदैछ वर्षा ?


५ भदौ, काठमाडौं । मनसूनी वायूको प्रभाव कायमै भएको कारण देशभरीको मौसम बदली भएको छ । आज देशका विभिन्न स्थानमा वर्षा भईरहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनूसार आज दिउसोपछि प्रदेश १, वागमति प्रदेश, लूम्विनी र सूदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वार्षा हूने सम्भावना रहेको छ । आज राति प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको एक दूई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

मनसुनी वायूको प्रभाव केही दिनसम्मै रहने भएकाले विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको