उत्कृष्ट सूचना सम्प्रेषण गरे बापत महोत्तरीका पत्रकार विशाल बस्नेत सम्मानित


२३ फागुन,महोत्तरी । बागमती सेवा समाजले उत्कृष्ट पत्रकारिता गरेवापत पत्रकार विशाल बस्नेतलाइ सम्मान गरेको छ ।

कोभिड समबन्धी सचेतनामा पत्रकारिताको माध्यमवाट उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै आज उन्लाइ पुरुष्कृत गरेको हो । बर्दिबास स्थित गौतम होटलमा एक कार्यक्रमका विच आज उन्लाइ सम्मान गरिएको हो ।

बस्नेत एबिसी टेलिभिजन लगायत विभिन्न स्थानिय र राष्ट्रिय संचार माध्यममा आवद्ध भएर काम गरिरहेका छन । कोरोना माहामारीको समयमा फ्रन्टलाइनमा खटिएर सुचना प्रवाह गर्न बस्नेतको योगदान उच्च रहेको प्रती कान्तिपुर दैनिकका अतुल मिश्रले खुसी ब्यक्त गरे ।

कार्यक्रममा सर्लाही, बारा, पर्सा र धनुषाका पत्रकारहरुको उल्लेख्य उपस्थित रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको