अवैध सुन सहित श्रीलंकाली नागरिक पक्राउ


काठमाडौँ, पुस २२ गते ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थल सुरक्षाकर्मीले फेरि अवैध सुन बरामद गरेको छ ।

विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीका अनुसार १ किलो ३०० ग्राम अवैध सुन बरामद गरिएको हो । फ्लाई दुबईको उडानमा अवैध सुन ल्याइएको थियो ।

उक्त सुन आइतबार बिहान एक श्रीलंकाली नागरिकले नेपाल ल्याएका थिए, ”र उनी अहिले पक्राउ परेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको