
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको छ ।
गत वैशाख १४ गतेदेखि सञ्चालन भएको परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमिततर्फबाट ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये २ लाख ३ हजार ८४७ उत्तीर्ण भएका छन्, भने १ लाख ८७ हजार २१ जना विद्यार्थी को एनजी आएको छ।
र ९ हजर ५९१ जानको कक्षा १२ म A+ आएको छ । ❤️
विद्यार्थीहरूले कति Grade लिए ?
३.६१ देखि ४.० : ९,५९१ जना
३.२१ देखि ३.६० : ४६,८९३ जना
२.८१ देखि ३.२० : ७८,०७५ जना
२.४१ देखि २.४० : ६१,०३६ जना
२.०१ देखि २.४९ : ८,२४० जना
१.६१ देखि २.० : १२ जना