
बर्दिबास, साउन १६। पुर्व पश्चिम राजमार्ग अन्तरगत (बर्दिबास बाट लगभग ७ किलोमिटर) टुटेश्वर चोक तर्फ रहेको ढुङ्ग्रे खोला पुल हिजो राति आएको बाढिको कारणले पुर्ण रुपले क्षतिग्रस्त भएको छ ।
सवारि साधनको आबगमन पुर्ण रुपले बन्द भएको कारण यात्रुहरु बाटोमै अलपत्र अवस्थामा रहेका छन् ।