ईन्द्रजात्रा हेर्न न्युरोडबाटै हिँडेर राष्ट्रपति रामचन्द्र पौडेलसहित भिभिआइपीहरू पुगे


काठमाडौँ, असोज ११ गते।

न्युरोडबाटै हिँडेर राष्ट्रपति रामचन्द्र पौडेलसहित भिभिआइपीहरू ईन्द्रजात्रा हेर्न पुगेका छन्।

जुद्धशम्शेरको शालिकदेखि बसन्तपुरसम्म उनीहरू हिँडेर गएका छन्। सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत ईन्द्रजात्रा हेर्न पुगेका हुन्।

उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको