एमाले नेता बलम्पाकीमा हरेक समस्यालाई समधान गर्न सक्ने क्षमता छ : खतिवडा


१९ बैशाख । बर्दिबास नगरपालिकामा नेकपा एमालेको तर्फबाट टेक बलम्पाकी मेयर र दुर्गा कुमारी दाहालले उपमेयर पदमा उमेदवार दियका छन ।

उम्मेद्बारी दियपछी बर्दिबासका नगरबासि नै खुशी भएको र अहिले घर दैलो अभियानमा लागिरहदा घर दैलो अभियानमा साथ दिन मात्रै हैन हामी जिताउन लागेका छौ र बिस्वास छ जित हुन्छ स्थानिय रामहरिले बताए ।

लामो समय देखि राजनितिक क्षेत्रमा लाग्दै आउनु भएका लोकहरि खतिवडा भन्छन हामिले सोचेको जस्तो र योग्य उमेद्वार उठेको देखेर आफू भित्रै बाट मन जागेर आयको छ त्यसैले आज घर दैलो अभियानमा म सहभगिता भएको हो ।

उनले भने शिक्षित युवा बर्ग भयको हुदा उहाहरुमा जोस जागर छ समय अनुसारको अनुभवहरु छ कुनै समस्या आईलागेमा त्यो समस्या समधान गर्न सक्ने छमता उहाहरु दुबैमा देखियको हुदा परिबर्तन अवस्य गर्नुहुन्छ भन्नेमा हामी जनता सबै बिस्वोस्वत छौ ।

बिगतका बर्षको स्थानीय सरकारले सिचाइको लागि भासण र जनताहरुलाई आश्वासन मात्र देखाएको हुदा हामी बर्दिबासका जनताहरु दुस्ख कष्ट सङ्ग जीवन निर्वाह गर्न परिराखेको अबस्था थियो र अब यस्ता शिक्षित युवाहरू आयपछि यी समस्याहरु समधान पक्कै हुन्छ खतिवडाले बताय ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको