कांग्रेस : महाराजगन्ज नगर सभापति मा पुन राम अचल कुर्मी


कपिलवस्तु । नेपाली कांग्रेसको १४ औ अधिवेशन अन्र्तरगत कपिलवस्तु जिल्ला को महाराजगन्ज नगरपालिका नगर सभाको अधिवेशन मा असोज १३ गते बिहान ८ बजे सम्म समय मतदाता नामावली मा दावी विरोध समय सिमा तय गरेको मा उक्त समयमा भित्र कसैको दावी विरोध नआएकोले महाराजगन्ज नगर सभापति मा पुन राम अतल कुर्मी निर्विरोध रुपमा चयन हुनु भएको छ ।

महाराजगन्ज नगर कार्यसमिति सभापति राम अजल कुर्मी , उपसभापति राम चन्द्र अहिर , शैलेन्द्र कुमार शुक्ला , सचिव जग , अनवर अलि गद्दी , सह(सचिव बंस राज यादव , विजय कुमार गुप्ता सर्व सहमति निर्विरोध रुपमा चयन हुनु भएका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको