फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासङ्घ मधेस प्रदेशको नयाँ कार्यसमिति घोषणा


जीवनराज, बर्दिबास : जेष्ठ ३१ ।
नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासङ्घ मधेस प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले गोबिन्दबहादुर खड्का ‘रमेश’को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

नमोबुद्ध होटल बर्दिबासमा शनिबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा दिपेन्द्र कुमार साह, सचिवमा प्रमित ढकाल, कोषाध्यक्षमा शुशील यादव चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा श्रीकृष्ण बछार, डी. मोहम्मद अनायत रुसुल, अन्जनी प्रसाद सत्याल, विशाल गौतम र शंकर बहादुर श्रेष्ठ चयन भएका छन् ।

टक नेपाल परिवारको तर्फबाट नवनिर्वाचित अध्यक्ष खड्कासहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको