सबैको लागि हामी संस्थाले बर्दिबास अस्पताललाई रु १४ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । उक्त सामाग्री संस्थाका अध्यक्ष रवि निरौलाले नगर प्रमुख प्रल्हाद क्षेत्री मार्फत अस्पताल समिति अध्यक्ष जय नारायण शर्मालाई हस्तान्तरण गरियो ।