सौर्य एयरलाइन्सको विमान दुर्घटना: पोस्टमर्टम गरेर शव ७२ घन्टापछि आफन्तलाई बुझाइने


Deep Diamond

काठमाडौं, साउन ९ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका १८ जनाको पोष्टमार्टम बुधबारदेखि सुरु हुँदैछ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै विमान दुर्घटना भएको थियो । जहाजमा चालक दलका सदस्यसहित १९ जना सवार थिए । क्याप्टेन मनिष शाक्य बाहेक अन्यको मृत्यु भएको छ ।

शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा लगेर महाराजगञ्जस्थित विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको थियो ।

सौर्यको ९ एन(एएमईरसिआरजे २०० कल साइन बुधबार बिहान ११ः११ मा पोखरातर्फ उडेको थियो ।

जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव विश्वविद्यालय शिक्षण अस्पतालमा ल्याइएको छ ।

उनका अनुसार शव पोस्टमार्टम गर्न कम्तिमा ४ घण्टा लाग्छ । पोष्टमार्टमका लागि काठमाडौंसँगै ललितपुर, भक्तपुर र धुलिखेल अस्पतालका चिकित्सकलाई महाराजगञ्ज बोलाइएको छ ।

२५ जनाको टोलीले पोष्टमार्टमको तयारी गरेको छ । उनले भने, ‘पोष्टमार्टमको ७२ घण्टापछि मात्र मृतकका परिवारले शव बुझ्न पाउँछन्, । सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको