नेपाल विश्व हिन्दु महासंघ को महाराजगन्ज नगर कमिटी को अध्यक्ष टोम नाथ चौधरी


धनिराम कोरी , कपिलवस्तु ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाल विश्व हिन्दु महासंघले नगर कमिटी गठन भएको छ ।

महाराजगन्ज नगरपालिकामा सुनिल कुमार पाण्डे को अध्यक्षता तथा नेपाल विश्व हिन्दु महासंघ को लुम्बिनी प्रदेश महासचिव निरञ्जन यादव को प्रमुख अतिथितामा मंगलवार २५ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।

नगर कमिटीमा अध्यक्ष टोम नाथ चौधरी , उपाध्यक्ष रामेश्वर प्रसाद शुक्ल , सचिव राजेक गुप्ता , सह( सचिव वंशराज यादव , कोषाध्यक्ष त्रिलोकी नाथ चौहान , संस्कृतिक विभाग प्रमुख बासुदेव यादव , प्रजापति मौर्य , प्रचारप्रसार शिव कुमार यादव , सल्लाहकार कपिल देव पाण्डे , सदस्य तौलेश्वार रैदास , गंगाराम यादव , अंकित मिश्रा , शिव नारायण केवट ,संतोष अग्रहरी , राहुल मिश्रा , कमलेश प्रजापति , राम सागर चौधरी र जगलाल कोरी रहेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको