
पदम तमाङ्ग
२ चैत्र,बर्दिवास । विश्व सामाजिक कार्य दिवस २०२१’ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाउने तयारीमा लागेका छन ।
प्रदेश नम्बर २ मा पहिलो पटक विभिन्न विद्यालयहरुलाई यो दिवसमा समावेस गराई विभिन्न किसिमको समासजिक कार्य गर्ने समाजसेवी , समाज परिवर्तन गर्न सामाजिक कार्यकर्ता, एनजिओ, आइएजिओ लगायत अन्य प्रदेशका समाजिक कार्यकताहरुलाई समावेश गाउने उद्देशयले २०७७ चैत्र ०३ मनाउन लागेको हो ।
यस वर्षको विश्व सामाजिक कार्य दिवसको नारा“हामी छौ र म छु ः सामाजिक एक्यवद्धता बढाऔ र विश्वलाई जोडौ” रहेको छ । महोत्तरीमा रहेको नव क्षितिज कलेज बर्दिवासले यो दिवस मनाउने भएका छन ।
कार्यक्रममा प्रम’ख अतिथिको रुपमा भुतपुर्व राष्ट्रपति डा. श्री रामवरण यादब आउने भएका नवक्षितिज कलेजका स.प्रमुख विजय रायले जानकारी गराउनुभएको छ ।
यो कार्यक्रमा आफनो सहभागाीतालागि अपिल गदै स.प्रमुख रायले सबैमाझ अनुरोध गर्नुभएको हो ।