१४ मंसिर, महोत्तरी । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत महोत्तरीको क्षेत्र न १ को निर्वाचनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनेहरु नामावली ।
खुल्ला पुरुष तर्फ
१० चिरञ्जीवी हमाल – ३७७
२० प्रल्हाद कुमार छेत्री – ३३२
३० डा मुकेशराज काफ्ले – २५४
४० वसन्त कुमार गुरुङ – २३१
५० सिताराम भण्डारी – १९४
६० रामलोचन ठाकुर – १८३
७० भोला खडका – १७२
८० मनु अधिकारी – १५७
९० इन्द्र प्रसाद ढुङ्गेल ९सिताराम० – १५४
खस आर्य
१० अशोक कोइराला – २३४
दलित खुल्ला तर्फ
१० अर्जुन लाल सासन्कर – २१४
मधेसी खुल्ला तर्फ
१० सुरेस प्रसाद यादव – २६४
२० राज कुमार महत्तो – २०४
खुल्ला महिला तर्फ
१० प्रतिमा कोइराला – ३३६
२० देब कुमारी पौडेल सबिना २८५
३० भगवती गौतम – २६७
४० प्रेमा कुमारी झा – २३५
मधेसी महिला तर्फ
१० रेखा कुमारी यादव – ३०३
२० तारा देबि महत्तो – २८०
अपांग वा अल्पसंख्यक खुल्ला तर्फ
१० पुन्य प्रसाद गौतम – १८२
मुस्लिम खुल्ला तर्फ
१० शेस मसलाउदिन – १७३
जनजाती पुरुष तर्फ
१० अशोक लामा निरबिरोध०
जनजाती महिला तर्फ
१० शान्ति कुमारी सिंह निरबिरोध









