साउन १८ र १९ गते विद्यार्थीले दुई विषय एनजीसम्म मौका परीक्षा दिन पाउने


महोत्तरी, असार १३ । मौका परीक्षा (कम्पार्ट) एक लाख १५ हजार ८३४ विद्यार्थीले दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार ती विद्यार्थीले स्तर वृद्धि परीक्षा दिने पाउने भएका हुन् ।

२०८० सालको एसर्ईईमा दुई लाख ४२ हजार ३१४ विद्यार्थी फेल अर्थात (एनजी) भएका थिए ।

जसमध्ये ४८ हजार ३८ विद्यार्थीले एउटा विषयमा एनजी र ६७ हजार ८०० विद्यार्थीले दुई विषयमा एनजी आएको छ ।

जसमध्ये दुई विषयमा एनजी गरेका विद्यार्थीले साउन १८ र १९ गते परीक्षा दिने अवसर पाउनेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको