नगर क्षेत्रका वडाहरूमा घर-घरमा पानी वितरण सुरु हुने


१ श्रावण, महोत्तरी – नगर क्षेत्रका विभिन्न वडामा खानेपानीको अभाव झेलिरहेका परिवारका लागि एक राहतपूर्ण खबर आएको छ। अब प्रत्येक वडामा पानी ट्यांकीमार्फत घर-घरमा खानेपानी वितरण कार्य भोलिदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।

यो ऐतिहासिक योजना नगर प्रमुख श्री मोहन पाण्डेयको दूरदर्शी नेतृत्वमा, नगर कार्यपालिका, वडा अध्यक्षहरू तथा अन्य जनप्रतिनिधिहरूको संयुक्त प्रयासबाट सम्भव भएको हो।

सफा पानी, हरेक घरको अधिकार” भन्ने नारालाई व्यवहारमा उतार्ने दिशामा यो कार्यक्रम एक महत्वपूर्ण उपलब्धि सावित हुने विश्वास नगरवासीहरूले व्यक्त गरेका छन्। खानेपानीको समस्या समाधान गर्न यो योजनाले दीर्घकालीन असर पार्ने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको