कुशल मल्लको नामिबियाविरुछ अर्धशतक


काठमाडौं, फागुन १८ गते ।

नेपालको त्रिकोणात्मक टी–२० आई सिरिजको तेस्रो खेलमा कुशल मल्लले अर्धशतक पूरा गरेका छन् । उनले ३० बलमा १ चौका र ४ छक्का प्रहार गरे।

उनले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे। आरिफले आउट हुनुअघि २४ बलमा ३१ रनको योगदान गरे।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको