काठमाडौँ, फागुन ६ गते ।
नेपालले एले एकदिवसीय क्रिकेटमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । क्यानडाले केही समयपछि ब्याटिङ गर्नेछ ।
मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।