राति सल्यानमा आगलागी हुँदा आमा छोरीको मृत्यु

दाङ, भदौ ३० गते ।

घरमा सुतेको अवस्थामा सल्यानमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शुक्रबार राति आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमाछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए ।

उनीहरुको शव जलेको अवस्थामा शनिबार बिहान फेला परेको उनले बताए । आगलागी कसरी भयो भन्ने खुलेको छैन ।

‘प्रहरी निरिक्षकसहितको टोली घटनास्थलमा पुग्नु भएको छ।’ उनले भने, ‘के कारणले आगलागी भयो भन्ने रूपमा खुलासा भएको छैन । प्रारम्भिक अनुसन्धानमा हेर्दा ग्याँस लिक भएर आगलागी भएको हुन सक्ने देखिन्छ ।

घटनाबारे अनुसन्धान जारी रहेको उनले बताए ।

आमा छोरीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको