युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै हुन् : समीक्षा अधिकारी


२१ जेठ,काठमाडौं । गायिका समीक्षा अधिकारीले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्तै भएको बताएकी छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालबाट उनले चोट नखाएको जिन्दगी आफैँमा अधुरो रहने बताएकी छन् ।

ूयुद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ताउस्तै हुन्, जो आफैँमा अधुरो रहन्छन् । हरेस् नखा जिन्दगी,ू उनले भनेकी छन् ।

उनको नाम एकजना अभिनेतासँग जोडेर चर्चा हुने गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार