२ असार,काठमाडौँ । मेलम्चीमा आएको बाढीका कारण मेलम्ची बजार डुबानमा परेको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण मेलम्ची नगरपालिका–११ को मेलम्ची बजारका अधिकांश घर डुबानमा परेका छन् र बाढीले बगाउने जोखिम बढेको छ ।