गाडीले ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु l


Deep Diamond

२५ चैत, धादिङ ।
धादिङको बैरेनीमा नम्बर नखुलेको गाडीको ठक्करले एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

गल्छी गाउँपालिका( ३ का अन्दाजी ६५ वर्षका वुद्धिबहादुर उपरकोटीको मृत्यु भएको हो ।

 

उनको मृत्युपछि स्थानीयले ठक्कर दिने गाडीको खोजी गरि कारवाहीको माग गर्दै साढे ७ बजेदेखि पृथ्वी राजमार्ग बन्द गराएका छन्।

राजमार्ग बन्दका कारण हजारौं सवारी साधन जाममा परेका छन् । गल्छी गाउँपालिका( ३ का वडाध्यक्ष कपिलदेव रेग्मीले मृतकको आफन्त घटनास्थल आएर शव बुझेपछि राजमार्ग खुलाउने बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको