आज माता राजदेबीको दर्शन गरी आजको राशिफल हेर्नुहोस 


Deep Diamond

चैत्र २६ गते बिहिबार ।

आज मिति २०७७ चैत्र २६ गते बिहिबार । तदनुसार ८ अप्रिल २०२१ ।  आज माता राजदेबीको दर्शन गरी आजको राशिफल हेर्नुहोस

मेष राशि – समय उत्तम रहला ।हिम्मतका सा‌थ कार्य छेत्रमा उन्नति गरियेला । ब्यापार ब्याबशाय काम धन्दा मा लाभ होला । शिक्षा तथा बौद्दिक छेत्रमा लाभ होला ।पारिवारिक मिलन पनि हर्सोल्लास का साथ होला ।

बृषभ राशि – समय मध्यम रहला । हर्सोल्लासका साथ सुरुवाति गरिहेका कामहरु पनि बिचमै रोकियेला ।अाकस्मिक दुर्घटना पनि बन्नसक्ने छ । हितसत्रुको सामना पनि गर्नु पर्ला । संयमित भइ काम लिनु पर्ला ।

मिथुन राशि – समय उत्तम रहला । रजकीय पक्षबाट सम्मान होला ।उच्च अधिकारि बाट पनि लाभ रहला ।ग्यानको बृद्दि होला । सामाजिक सेवामा मनजाला । शिक्षा छेत्रमा रुचि बढला । धार्मिक यात्राको पनि योग रहेको छ ।

कर्कट राशि- समय तेति अनुकुल नरहला । बिबिध प्रयत्न गरेता पनि कार्य गत छेत्रमा अबरोध सत्रु हावि रहलान । प्रशाशनिक छेत्र पनि कस्ट मय बनला ।झुटाअारोप पनि लाग्न सक्ला।

सिंह राशि – समय अाफ्नो पक्षमा होला स्वजन वा सहयात्रि हरबाट पनि लाभ होला ।मनमा प्रशन्नता हुने छ ।ब्यापार बिजनेसमा पनि लाभ होला ।

कन्या राशि – समय मध्यम रहला कठिन पुर्बक काम हरु बन्ने छन वा कठिन पुर्बक हुने छन । परिवारमा खुशिको माहोल बन्ला । इसटदेबको स्मरण लाभ रहला ।

तुला राशि – समय मध्यम छ । मन खिन्न रहला । आटेका काम अधुरा रहलान । मुसाफरि को योग रहला । पुराना साथिभाई संग भेट होला । परिवारमा खुशिको माहोल बन्ला ।

बृश्चिक राशि – समयले साथ दियेको छैन ।व्यावहारिक पक्ष ले पनि अन।योलतामा पारेको छ एक्लो पनको महशुस भयेको छ ।साथ सहकार पनि मिलेको छैन। इसटदेबको स्मरण लाभ रहला ।

धनु राशि – समय उत्तम रहला ।राजकीय तथा उच्च बुद्दिजिबी सर्कल संग मिलाप तथा सम्मान पनि रहला ।बौद्दिक तथा अाध्यात्मिक छेत्रमा पनि रुचि बढला ।

मकर राशि – समय मध्यम रहने छ ।मित्र लाभ स्वजन सहयात्रि पाटनर बाट पनि लाभ होला । कार्यबाट पनि लाभ मिल्ने छ भने बिशेष मिस्ठान्न भोज पाटि को अबशर मिल्ला । मनरुपि घोडा भने नियन्त्रण गर्नु पर्ला ।

कुम्भ राशि – समय तेति उत्तम देखिदैनन ।स्वजनहरु पनि विमुख हुनन् ।सत्रु हरु हावि हुनन् । आटेका काम गर्न धेरै मेहनत गर्नु पर्ला ।

मीन राशि- अाज समय अनुकुल तेति नहोला दुख परिस्रम ब्यर्थ होला ।वा परिस्रम अनुरुप प्रतिफल नमिल्ला । साथि भाइ संग पनि केहि तितो पिरो होला संयमित रहनु वा बाणि नियन्त्रण नै उपयुक्त होला ।

ॐ हरिशरणम् ।

यो सामान्य दिशा निर्देशन मात्र हो । सत्कर्म नै जीबनको एक लक्ष हो ।उद्यमीजनहरुले सदैब बिजय प्राप्त गर्दछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको