चीनले दिएको खोप आजबाट लगाइँदै,


चीनले दिएको खोप आजबाट लगाइँदै, फलफूल तथा तरकारी व्यापारी पनि प्राथमिकतामा
२५ चैत २०७७

काठमाडौं: स् चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज ९बुधबार०बाट लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका अनुसार मुलुकका विभिन्न अस्पतालमा रहेका खोप केन्द्रबाट सो खोप लगाउन लागिएको हो ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत चीनले दिएको ८ लाख मात्रा खोप फलफूल तथा तरकारी व्यापारीले पनि लगाउन पाउने छन् । त्यस्तै चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययन गर्न जाने विद्यार्थी, चीनको सिमानामा व्यापार गर्ने व्यापारी, प्राध्यापक, शिक्षक, जोखियुक्त कर्मचारी आदिले खोप लगाउन पाउने छन् ।

यसअघि नेपालमा पहिलो चरणको खोप अभियान अन्तर्गत अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप लगाइएको थियो । भारतमा उत्पादित सो खोप भारतले १० लाख मात्रा अनुदानमा दिएको थियो ।

स् चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज ९बुधबार०बाट लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका अनुसार मुलुकका विभिन्न अस्पतालमा रहेका खोप केन्द्रबाट सो खोप लगाउन लागिएको हो ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत चीनले दिएको ८ लाख मात्रा खोप फलफूल तथा तरकारी व्यापारीले पनि लगाउन पाउने छन् । त्यस्तै चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययन गर्न जाने विद्यार्थी, चीनको सिमानामा व्यापार गर्ने व्यापारी, प्राध्यापक, शिक्षक, जोखियुक्त कर्मचारी आदिले खोप लगाउन पाउने छन् ।

यसअघि नेपालमा पहिलो चरणको खोप अभियान अन्तर्गत अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको खोप लगाइएको थियो । भारतमा उत्पादित सो खोप भारतले १० लाख मात्रा अनुदानमा दिएको थियो ।

न्यूज अन्नपुुूर्ण पोष्ट बाट न्यूज अन्नपुुूर्ण पोष्ट बाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको