गायक रुद्रसेन बिश्वकर्मा र सोनी कुमारीको आवाजमा ‘कत्त स एल्ही गोरी’ भिडियो सहित


धनुषा । लोक प्रिय गायक रुद्रसेन बिश्वकर्माले नेपाली,भोजपुरी र मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा एयटा छुटै् पहिचान बनाएको छ ।
गायक रुद्रसेन बिश्वकर्मा र सोनी कुमारीको आवाज अनु शाह र दिपक झाको अभियनयमा ‘कत्त स एल्ही गोरी’ बोलको गीत सार्वजनिक भएको छ।

भिडियोमा अनु शाह र दिपक झाले रोमान्स गरेका छन्। गीतमा कुन्दन गुप्ताको शब्द र पारस मणिको संगीत रसंगीत संयोजन रहेको छ। उक्त गीतमा लोकप्रिय गायक रुद्रसेन बिश्वकर्मा र सोनी कुमारीको स्वर रहेको छ ।  प्रदिप कुमार रसाइलीको निर्देशनरकोरीयोग्राफर रहेको उक्त भिडियोमा अनु शाह र दिपक झाको अभियनय देख्न सकिन्छ । दीपक गिरिले छायांकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादनरकलर गरेका हुन् ।

‘कत्त स एल्ही गोरी’ म्यूजिक भिडियो Rudrasen Bishwakarma अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । ‘कत्त स एल्ही गोरी’ म्यूजिक भिडियोको निर्माता नीर कुमारी बिश्वकर्मा सबिना हुन्। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस ……


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको