सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो


२७ फागुन, काठमाडौं । सुनको मूल्य प्रति तोला ६ सय रुपैयाँले बढेको छ । बिहीबार तोलामा एक लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक लाख २ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तेजावी सुनको मूल्य एक लाख २ हजार एकसय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर एक हजार ४ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको