कपिलवस्तु । मनकामना स्मार्ट लघु वित्तीय संस्था ली. तौलिहवा शाखा कार्यालयले कर्जा बिमा बापत को रकम हस्तान्तरण गरेको छ ।
कपिलवस्तु नगरपालिका वडा न ं २ लमतीया का सदस्य जब्बार अली तेली को पत्नी स्वर्गीय सबारुन निशा का पति जब्बार अली तेली लाईकर्जा बिमा बापत को रकम मनकामना स्मार्ट लघु वित्तीय संस्था तौलिहवा शाखा कि प्रमुख ज्योती पाण्डेले रकम हस्तान्तरण गर्नु भएको हो ।
निज सदस्यले यस मनकामना स्मार्ट लघु वित्तीय संस्था तौलिहवा शाखा कार्यालय बाट कर्जा रु। २ लाख निकाल्नु भएको थियो । निज सदस्य को मृत्यु भए पछि । निज सदस्य को हकवाला पति लाई बिमा बापत को रकम रु। २ लाख २० हजार शाखा प्रमुख पाण्डेले हस्तान्तरण गर्नु भयो ।



















