अन्सुभर्माले टिकटकबाट एक करोड कमाइ


रबिन उप्रेती

४ असोज । पछिल्लो समय टिकटकमा सबैको मन जित्न सफल भएका अन्सुभर्माले आफुले टिकटकबाट एक करोड कमाइ सकेको बताएका छन् ।

नब कलाकारको लागि राम्रो प्ल्याट फम बनेको टिकट्क आम्दानीको राम्रो बाटो बनेको अन्सुभर्माको भनाइ छ । सुरुमा हरेउली ठ्ठ्यौलीको लागि बनाउने गरेको भएता पनि अहिले आम्दानीको राम्रो बाटो भएको अन्सुभर्माले बताएका छन् ।

उनी भन्छन सुरुसुरुमा त कसैको पनि नजर न परे पनि भिडियो बनाउन भने छोडिन फल स्वरुप अहिले सबैको मनमा बस्न सफल भए । म दिनमा ८÷१० घन्टा लाइभ बस्छु मलाई सबैले माया गरेर उहाँहरुले दिनुभएको गिफ्टबाट मैले हाल सम्म १ करोड माथी कमाइसकेको उनले फेसबुक मार्फत भिडियो बनाइ जानकारी दिएका छन् ।

घरको काम सकेर फुर्सदको समय सदुपयोग गर्दै मन भुलाउन पहिले लाइभ बस्ने गरेको भएपनी बिस्तारै सबैले माया र साथ दिनुभयो । त्यो पछि दिउसो अफिस गएर बिहान बेलुका लाइभ बसि दैनिक ५÷७ हजार कमाउने गरेको अन्सुभर्माको भनाइ छ ।

टिकट्कबाट यसरी कमाएको पैसाबाट केही भाग दुखी पीडितलाई सहयोग गर्ने गरेको उहाँको भनाइ छ । उनले भने एक दिन लाइभ नबस्दा के नपुगे जस्तो हुन्छ । उनले एक अन्तरबार्तामा भनेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको