कपिलवस्तुमा ५५ बर्षीय महिला पोखरीमा डुबेर मृत्यु


२९ भदौ । कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका वार्ड नं. ६ भिल्मी निवासि ५५ बर्षीय महिला पोखरी मा डुबेर मृत्यु भएको छ ।

भिल्मी गाउका चिन्कु पासी को श्रीमती ५५ बर्षीय सुर्यमति पासी घाँस काट्ने क्रममा चिपलिएर पोखरीमा डुब्न गई मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा कर्मा नेपाल प्रहरी चौकी , सशस्त्र प्रहरी बल कर्मा , ईलाका प्रहरी कृष्णानगर र स्थानियको सहयोग मा शवलाई पोस्टमार्टम को लागि शिवराज अस्पताल बहादुरगंज पढाइएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको