नेपाल र भारतबीच भइरहेको खेल हेर्न पुगे ओली रंगशाला


२० भदौ,काठमाडौं । नेपाल र भारतबीच भइरहेको खेल हेर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुगेका छन् ।

उनी केहीबेरअघि त्यहाँ पुगेका हुन् । ओली गृह मन्त्री  बालकृष्ण खाँणसँगै पुगेका थिए । दुवैलाई राखेप सदस्य सचिव रमेश सिलवालले स्वागत गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको