यही मिति २०७८ भदौ १५ गते जिल्ला सर्लाही हरिवन नगरपालिका वडा नं.४ सासापुर बस्ने दिनेश ठाकुरको छोरा १५ बर्षको अमोद ठाकुर लालबन्दी जन ज्योति मा वि कक्षा ८ मा पढ्ने अमोद लालबन्दी बजारबाट सम्पर्क बिहिन भएको हुँदा पोष्ट गरिएको तस्बिर हेरी तपाईंहरुले कतै देख्नु भयो भने नजिकैको प्रहरी चौकीमा बुझाई दिनहुन वा तलका नम्बरमा सम्पर्क गरि सहयोग गरि दिनुहुन हार्दिक अनुरोध गर्दछु ।
सम्पर्क नम्बर : 9807644112, 9807813731, 9815832503
तस्बिर : हराएको अमोद ठाकुर










