बच्चालाई उपचार गर्ने खर्च नहूदा जनकपुर युवा संस्थाद्वारा रायलाई रकम हस्तान्तरण


९ भदौ जनकपूर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्ने गरिब असहाय सीता देवी रायलाई जनकपुर युवा संस्थाल संस्थाका कर्मचारीहरुले आ आफ्नै तलबबाट मंगलबार रु १५००० हजार रकम हस्तान्तरण गरिएको छ।

रायको बच्चालाई स्वासथ्यमा सम्स्या देखिएपछी आर्थीक अबस्था कमजोर भएका कारण बच्चालाई उपचार गर्ने खर्च नहूदा समाजसेवी ईमरानसँग सहयोगको उपेक्षा गरेका थिए।

संस्थाका अध्यक्ष नुर राईनको अध्यक्षतामा , सरसफाइ अभियन्ता तथा समाजसेवी मोहम्मद इमरान , धिरेन्द्र कुमार , जनकपुर युवा क्रिकेट खिलाडी केशव , आकाश राय , दिपक , मुकेश लगायत युवा तथा स्थानीयहरुबाट सहयोग हस्तानतरण थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको