सरकारद्वारा नेपाल प्रहरीको रासन रकम वृद्धि


काठमाडौं। सरकारले नेपाल प्रहरीको रासन रकम बढाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २०८२ फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल तथा रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। यद्यपि, रासन रकम कति बढाइएको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको