रा.स्व.पा. चन्द्र्रपुर नगर समितिको आयोजनामा : नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

चन्द्रपुर, रौतहट। मधेश प्रदेशमै सकृय रास्वपा नगर समिति भएको चन्द्रपुर नगरपालिकामा आज बडा र नगर समितिका पदाधिकारीहरुलाइ राजनैतिक प्रशिक्षण दिने कार्यको सुरुवात भएको छ । आगामी निर्बाचन अगाबै नगरमा ४ हजार सदस्य पुरयाउनका लागि यो अभियान सचालनमा ल्याइएको र कार्यक्रमको दोश्र्रो चरणमा बडा र बडाले टोल स्तरमा यो राजनैतिक प्रशिक्षण पुर्याउने कार्यक्रमको मुलभुत उद्धेश्य रहेको नगर सभापति अरुण लामाले बताउनु भयो ।
नगरका १ देखि १० सम्मका सबै बडा समिति र पार्टीका उप समितिहरु,स्बतन्त्र बोद्धिक समाज सहितको उपस्थितीमा यो प्रशिक्षण कार्यक्रम संचालन भएको र सो कार्यक्रमले कार्यकर्तालाइ संगठ र सुुशासनका बारेमा प्रशिक्षित गराउदै जाने छ ।

कार्यक्रम सफलताका लागि आफ्नो मन्तब्य ब्यक्त गर्दै मधेश प्रदेश पर्यटन तथा सांस्कृतिक बिभाग उप प्रमुख शिबराम राउतले ,तीनै तहमा अन्य पार्टीले चुनाब जितेको यस क्षेत्रमा आगामी निर्बाचनमा रास्वपाले सबै तह र पदहरुमा आफ्नो उमेदबारी दिइ सानदार बिजय प्राप्त गर्नका लागि यस किसिमका सगठनात्मक प्रशिक्षणले अहं भुमिका निर्बाह गर्ने छ र यस्लाइ बडा स्तर सम्म द्रुत गतिमा लैजानु पर्ने बताउनु भयो ।

संगठन र पार्टी बिधान बारे जिल्ला कमिटि सदस्य अजय कुमार साह र बैठक संचालन बिधि र सुशासन सम्बन्धमा महाधिबेशन प्रतिनिधी गणेश पौडेलले राजनैतिक सहजिकरण गर्नु भएको सो कार्यक्रमलाइ रास्वपा रौतहट सचिब धिरेन्द्र कुमार चौधरीले एक समाहरोहका बिच घन्टी बजाएर उदघाटन गर्नु भएको थियो ।

पर्टि बिधानका बिबिध बिषय,निलो क्रान्ति र बिधमान राजनैतिक अबस्थाका बिषयहरु समेटदै सहजकर्ता द्धयले अरु पार्टीले भन्दै आएको जुनकुनैबाद पनि रास्वपाको सुशासनले समेटेको कारण उन्नत बिशिष्ठता बोकेको रा.स्व.पा. यो देशको अब्बल र समुन्नत राजनैतिक दल भएकोले देशमा ठूलो संख्यामा यसका शुभ चिन्तक र समर्थक रहेको बताउनु भयो ।
कर्यक्रकमा सहभागि बडा, नगरका सहभागिलाइ स्वागत गर्ने क्रममा सानो ब्यानरमा सम्पन्न यो गहन र जिम्बेबार कार्यले रा.स्व.पा. लाइ जन स्तर सम्म संगठन बनाइ राख्न र पार्टीलाइ चलायमान बनाउन अनुसासित संगठन र सदस्य बृद्धिनै महत्बपूर्ण बिषय रहेको र हरेक बडा पदाधिकारीहरुले १० जना मात्र सदस्य बृद्धिमा जोड दिने हो भने मिसन ०८२ मात्र हैन स्थानीय नगर निर्बाचनमा पनि रास्वपाकै पक्षमा रहने नगर सचिब मकुन्द पौडेलले आफ्नो स्बागत मन्तब्यमा बताउनु भयो ।

आजको प्रशिक्षण कार्यक्रमको समापनमा चन्द्रपुर वडा नं १ का सभापति रेबती कुमार दहालले यो नगर स्तरीय प्रशिक्षण कार्यक्रमले रास्वपाको चन्द्रपुरमा प्रभाबकारी संगठन निर्माणमा राम्रो बैचारिक लगानी गरेको र यसको प्रतिफल आगामी निर्बाचनमा भित्रने बताउनु भयो भने बडा नं ५ का सभापति बिष्णु बहादुर थापाले जीतको लागि सदस्य र संगठन निर्माणमा पार्टीको अथक प्रयास हुनु पर्ने र सदस्य बृद्धि अभियानमा नगर र वडा कस्सियर लाग्नु पर्ने बताउनु भयो
बोद्धिक समाजको तर्फ बाट उप सभापति प्रमिला उपाध्यायले वडा स्तरमा यस किसिमका कार्यक्रम संचालनमा ल्याउनु पर्ने बताउदै वडामा सदस्य बिस्तारका लागि स्बतन्त्र बोद्धिक समाजले आफ्नो भुमिका निर्बाह गर्ने बताउनु भयो ।
प्रदेश “क” का संयोजक एबं रोतहट ४ का उप सभापति जनकराज भारतीले ..पुरानो हैन अबको समय नयांको भएकोले रा.स्व.पा.का नेता कार्यकर्तालाइ स्वतन्त्र र भय रहित भइ संगठनमा लागि पर्न आब्हान गर्नु भएको थियो ।
अन्तमा कार्यक्रमका सभापति रा.स्वा.पा. चन्द्रपुरका सभापति अरुण लामाले “ अब बल्ल नगरमा कामको सुरुवात भएको र तहगत रुपमा बडाको सकृय आयोजनामा टोल कमिटि सम्म पुग्ने बताउदै, रा.स्व.पा.नगरका सबै कार्यकर्तालाइ संयमित र अनुशासित भइ सगठन बिकासमा लागि पर्न अनुरोधका गर्दै कायैक्रमको सभापन गर्नु भयो ।

रा.स्व.पा. चन्द्र्रपुर नगर समितिको आयोजनामा ः नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

मधेश प्रदेशमै सकृय रास्वपा नगर समिति भएको चन्द्रपुर नगरपालिकामा आज बडा र नगर समितिका पदाधिकारीहरुलाइ राजनैतिक प्रशिक्षण दिने कार्यको सुरुवात भएको छ । आगामी निर्बाचन अगाबै नगरमा ४ हजार सदस्य पुरयाउनका लागि यो अभियान सचालनमा ल्याइएको र कार्यक्रमको दोश्र्रो चरणमा बडा र बडाले टोल स्तरमा यो राजनैतिक प्रशिक्षण पुर्याउने कार्यक्रमको मुलभुत उद्धेश्य रहेको नगर सभापति अरुण लामाले बताउनु भयो ।
नगरका १ देखि १० सम्मका सबै बडा समिति र पार्टीका उप समितिहरु,स्बतन्त्र बोद्धिक समाज सहितको उपस्थितीमा यो प्रशिक्षण कार्यक्रम संचालन भएको र सो कार्यक्रमले कार्यकर्तालाइ संगठ र सुुशासनका बारेमा प्रशिक्षित गराउदै जाने छ ।

कार्यक्रम सफलताका लागि आफ्नो मन्तब्य ब्यक्त गर्दै मधेश प्रदेश पर्यटन तथा सांस्कृतिक बिभाग उप प्रमुख शिबराम राउतले ,तीनै तहमा अन्य पार्टीले चुनाब जितेको यस क्षेत्रमा आगामी निर्बाचनमा रास्वपाले सबै तह र पदहरुमा आफ्नो उमेदबारी दिइ सानदार बिजय प्राप्त गर्नका लागि यस किसिमका सगठनात्मक प्रशिक्षणले अहं भुमिका निर्बाह गर्ने छ र यस्लाइ बडा स्तर सम्म द्रुत गतिमा लैजानु पर्ने बताउनु भयो ।

संगठन र पार्टी बिधान बारे जिल्ला कमिटि सदस्य अजय कुमार साह र बैठक संचालन बिधि र सुशासन सम्बन्धमा महाधिबेशन प्रतिनिधी गणेश पौडेलले राजनैतिक सहजिकरण गर्नु भएको सो कार्यक्रमलाइ रास्वपा रौतहट सचिब धिरेन्द्र कुमार चौधरीले एक समाहरोहका बिच घन्टी बजाएर उदघाटन गर्नु भएको थियो ।
पर्टि बिधानका बिबिध बिषय,निलो क्रान्ति र बिधमान राजनैतिक अबस्थाका बिषयहरु समेटदै सहजकर्ता द्धयले अरु पार्टीले भन्दै आएको जुनकुनैबाद पनि रास्वपाको सुशासनले समेटेको कारण उन्नत बिशिष्ठता बोकेको रा.स्व.पा. यो देशको अब्बल र समुन्नत राजनैतिक दल भएकोले देशमा ठूलो संख्यामा यसका शुभ चिन्तक र समर्थक रहेको बताउनु भयो ।
कर्यक्रकमा सहभागि बडा, नगरका सहभागिलाइ स्वागत गर्ने क्रममा सानो ब्यानरमा सम्पन्न यो गहन र जिम्बेबार कार्यले रा.स्व.पा. लाइ जन स्तर सम्म संगठन बनाइ राख्न र पार्टीलाइ चलायमान बनाउन अनुसासित संगठन र सदस्य बृद्धिनै महत्बपूर्ण बिषय रहेको र हरेक बडा पदाधिकारीहरुले १० जना मात्र सदस्य बृद्धिमा जोड दिने हो भने मिसन ०८२ मात्र हैन स्थानीय नगर निर्बाचनमा पनि रास्वपाकै पक्षमा रहने नगर सचिब मकुन्द पौडेलले आफ्नो स्बागत मन्तब्यमा बताउनु भयो ।

आजको प्रशिक्षण कार्यक्रमको समापनमा चन्द्रपुर वडा नं १ का सभापति रेबती कुमार दहालले यो नगर स्तरीय प्रशिक्षण कार्यक्रमले रास्वपाको चन्द्रपुरमा प्रभाबकारी संगठन निर्माणमा राम्रो बैचारिक लगानी गरेको र यसको प्रतिफल आगामी निर्बाचनमा भित्रने बताउनु भयो भने बडा नं ५ का सभापति बिष्णु बहादुर थापाले जीतको लागि सदस्य र संगठन निर्माणमा पार्टीको अथक प्रयास हुनु पर्ने र सदस्य बृद्धि अभियानमा नगर र वडा कस्सियर लाग्नु पर्ने बताउनु भयो
बोद्धिक समाजको तर्फ बाट उप सभापति प्रमिला उपाध्यायले वडा स्तरमा यस किसिमका कार्यक्रम संचालनमा ल्याउनु पर्ने बताउदै वडामा सदस्य बिस्तारका लागि स्बतन्त्र बोद्धिक समाजले आफ्नो भुमिका निर्बाह गर्ने बताउनु भयो ।
प्रदेश “क” का संयोजक एबं रोतहट ४ का उप सभापति जनकराज भारतीले ..पुरानो हैन अबको समय नयांको भएकोले रा.स्व.पा.का नेता कार्यकर्तालाइ स्वतन्त्र र भय रहित भइ संगठनमा लागि पर्न आब्हान गर्नु भएको थियो ।
अन्तमा कार्यक्रमका सभापति रा.स्वा.पा. चन्द्रपुरका सभापति अरुण लामाले “ अब बल्ल नगरमा कामको सुरुवात भएको र तहगत रुपमा बडाको सकृय आयोजनामा टोल कमिटि सम्म पुग्ने बताउदै, रा.स्व.पा.नगरका सबै कार्यकर्तालाइ संयमित र अनुशासित भइ सगठन बिकासमा लागि पर्न अनुरोधका गर्दै कायैक्रमको सभापन गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको