हेटौंडा, साउन ६ । मुख्यमन्त्री जमकट्टेलले प्रदेश सभाबाट प्रदेश प्रमुख कार्यालय गएर राजीनामा दिएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेका मुख्यमन्त्री जमकट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई राजीनामा बुझाएका हुन् ।










