काठमाडौं, चैत २१ गते ।
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ ।
बुधबार बसेको राष्ट्रियसभाको बैठकमा सभामुख नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् ।
(onlinekhabar)