काठमाडौँ, फागुन ९ गते ।
नामिबियासँगको खेलमा नेपालले दुई महत्वपूर्ण विकेट गुमाएको छ । कुशल भुर्तेल ६।२ ओभरमा १८ रन बनाएर आउट भए ।
अनिल शाह एक बलपछि शून्य रनमा आउट भए ।
ज्याक ब्रेसलको बलमा देव खनाल पनि शून्य रनमा आउट भए ।