काठमाडोँ, पुस २० गते ।
राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले भट्टलाई पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
प्रतिलिपि अधिकार रजिष्ट्रार नेपालको कार्यालयबाट उजुरी आएपछि भट्टराईलाई नियन्त्रणमा लिइएको एसएसपी खत्रीले बताउनुभयो । भट्टविरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घन र आपराधिक घुसपैठ गरेको भन्दै उजुरी परेको थियो । एसएसपी खत्रीले सुरुमा साझेदार भएकाले आफूविरुद्ध मुद्दा दायर गरेको बताउनुभयो । उहाँले भननुभयो, ‘सुरुमा दुई जनाले लगानी गरेको उजुरी आएपछि भट्टलाई पक्राउ गर्यौं, तर पछि भट्टले एक्लै लग्यो ।
श्रोत सेतोपाटि











