डाकनेश्वरी ४ वडाध्यक्षको मृत्यु


सप्तरी । सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हरिप्रसाद राय अमातको निधन भएको छ ।

लामो समयदेखि पक्षघातबाट पीडित वडाध्यक्ष रायको शनिबार राति मृत्यु भएको हो । वडाध्यक्षको निधनपछि शोकमा पालिकाले आइतवार बिदा दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको