आज पनि काठमाडौंमा शिक्षक आनदोलनको प्रदर्शन, यातायात आवागमन अस्तव्यस्त


काठमाडौं असोज ४ गते।

विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले (नयाँबानेश्वर माइतीघरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ।

 

ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ। यसका कारण हरेकजसो चोकमा लामो र ठुलो जाम लागेको छ । पुलहरुमा पनि ठुलो मात्रामा जाम बढेको छ।

नदी किनाराका करिडोरमा समेत सवारी चाप बढेकाले जामको असर सबैतिर देखिएको छ। जामले सार्वजनिक सवारी र निजी सवारीमा यात्रारतहरु हैरान छन्।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको