लघुवित्त संस्थाहरूको खारेजीको माग राख्दै बर्दिबासमा प्रदर्शन (फोटो फिचर)


अनुराग कुमार यादव

बर्दिबस, साउन २ गते ।

लघुवित्त संस्थाहरू खारेजीको माग राख्दै महोत्तरीको बर्दिबास नगरपालिकामा आज प्रदर्शन गरेका छ्न ।

लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले मंगलबार बर्दिबसको मुख्य चौकमा र्‍याली निकाल्दै लघुवित्त खारेजीको माग गरेका हुन ।

उनिहरुले र्र्‍यालीमा मिटरव्याजी ठगीहरुलाई कार्बाही गरि जाली तमसुक र चेक रद्द गर, सहकारी संस्थाका भ्रष्टहरूलाई कार्बाही गरि पिडितलाई न्याय दे, भ्रष्टचारीहरुलाई सर्वस्वहारा गरि उक्त पुँजीद्वारा रोजगारीको व्यवस्था व्यवस्था गर , सामूहिक ऋण मिनाहा गर भन्दै नरावाजी गर्दै आन्दोलितमा उत्रिएका थिए ।

कार्यक्रम संघर्ष समितिले  आयोजना गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको