ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो


काठमाडौं, असार ३१ गते ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

पत्रकार सम्मेलनको आयोजना गर्दै निगमले पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटाएको जानकारी दिएको छ । अब पेट्रोल पहिलो श्रेणीमा १६१.५०, दोस्रो श्रेणीमा १६३ र तेस्रो श्रेणीमा १६४ रुपैयाँ गरेको छ ।

त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा १० रुपैयाँ घटेको छ ।

डिजलको नयाँ मूल्य क्रमशः १४३.५०, १४५ र १४६ रूपैयाँ पुगेको छ ।

एलपीजीको अब नयाँ मूल्य १७९० रूपैयाँ कायम भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको