“रास्वपा महाधिवेशन उद्घाटनमा गगन थापा सहभागी हुने”


काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्।

उनका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार थापाले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने कार्यक्रम रहेको छ।

रास्वपाले आफ्नो पहिलो महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न विपक्षी दलका नेताहरूलाई समेत निमन्त्रणा दिएको थियो।

रास्वपाको महाधिवेशन आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन हुँदैछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको