पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ


काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। प्रहरीले भक्तपुरको गुण्डुस्थित निवासमा प्रवेश गरेर उनलाई नियन्त्रणमा लिएको हो।

अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोलीले ओली निवासमा पुगेर पक्राउ गरेको जनाइएको छ।

उनीलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली गुण्डुमा परिचालन गरिएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको