सहकारी छानविन समितिमा गृहसचिव र आईजीपी उपस्थित


काठमाडौँ, असार २१ । ‘सहकारी संस्थाको बचत कोषको दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समिति’को छलफलमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र आईजीपी बसन्तबहादुर कुँवर उपस्थित भएका छन् ।

समितिले सहकारीको बचत ठगीका सम्बन्धमा आएका उजुरीलगायतका छलफल गर्न उनीहरुलाई बोलाएको थियो ।

सोही अनुसार उनीहरु शुक्रबारको छलफलमा सहभागी भएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको