थापाथलीस्थित बागमती नदीमा एक पुरुष फेला


काठमाडौं, असार १८ । काठमाडौंको थापाथलीस्थित बागमती नदीमा एक पुरुष फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार साँझ बागमती नदीमा एक जनाको शव फेला परेको हो ।

प्रहरीले घटनास्थलमा पुगेर शव बरामद गरेको थियो । उनको शव टिचिङ अस्पतालमा राखिएको छ ।

ती पुरुषको परिचय भने खुलेको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको