काठमाडौँ, असार ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको रोष्ट्रममा राखिएको बजेट पुस्तिका च्यातेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेटको पुस्तिका च्याते । रातोपाटी










