युएईविरुद्ध सन्दीप जोराले बनाए अर्धशतक


काठमाडौँ, वैशाख ७ गते ।

ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा नेपालका सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन् । लगत्तै उनी आउट भएका छन् ।

युएईसँग टस हारेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । सन्दीपले ४ चौका र २ छक्कासहित ५० रन बनाए ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेका हुन् ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको