
बुटवल, वैशाख ५ गते ।
दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।
प्रहरीका अनुसार बागचौर नगरपालिका–२ ठिनबाङ खोला पुलमा रा १ ख २०८५ नम्बरको बस दुर्घटना भएको हो ।
अहिले राहत र उद्धार कार्य जारी छ र थप विवरण आउन बाँकी छ।
(इकागज)