नेपालले नेदरल्याण्ड्सविरुद्ध गुमायो पहिलो विकेट


काठमाडौं, फागुन २२ गते ।

कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् ।

दुई छक्का सहित २० रन बनाएका भुर्तेललाई नेदरल्याण्ड्सका भ्यान डेरले चौथो ओभरको तेस्रो बलमा बोल्ड गरे ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ४ ओभरमा १ विकेट गुमाउँदै २५ रन बनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको